Posted by: Rahuldai July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
होइन चना ब्रो, सझा र बाहिरी संसारको स्वाद फरक् फरक् छ। चौतारिमा होइन नि ब्रो फेरि। साझामा हल्ला खेतीगर्नेहरुकै सन्तन्तिहरुको तांति धेरै छन्। लरकि को हल्ला त साझाका हिजो को का चल्लाले नि गर्दा छन्। देशको माटो न सुंघेको दशक भै सक्दा नि देशको माटोमा दुर्गन्ध मात्र ( सातसमुन्द्र पारि बसेर)सुघ्ने घ्राणी हरु छरप्रष्ट छन्। अनि देशमा यो भएन त्यो भएन भन्ने र सत्तो सराप्ने देशभक्तहरुको कमि छैनन् परदेशमा र देशको यो हाल् भो। माफ गर्नु होला, गाम्लेहरु । पूण्टेदा ले चुनाव जिते सि मलाई नि उठुम् उठुम् लाग्यो र भाषणको तयारि गरेको, एक्लाई कराएछु, देश् खोज्दै जांदा अफै हराएछु। तारेमाम्।
Read Full Discussion Thread for this article