Posted by: chanaa_tarkaari July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइले हल्ला सु्न्नु भो त ? सल्लाह नहुने देशमा धेरै हल्ला भएछ । हल्लाकै कुरोमा रमाइलो जुहारी चलेछ । कमेण्टको जुहारी रमाइलो लागेर साझामा पनि तानेर ल्याएको के रे । तर साझामा देश हाल बेहाल देखेर फ्रस्टु हुनेहरु धेरै भ'र हो कि हल्लाले बजार नपाए जसो लायो के रे ।
Read Full Discussion Thread for this article