Posted by: Durgesori July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहुर !! म्याड भैया लरकि नमिलेर निकै चिन्ता करिलिएछ। यसो जिम्माल बा लाइ भने पनि त हुन्छनि ! बुढापाकाले भए गतिला खोजिदिन्छन्, कि कसो नभए ठुल्दाइलाइ गुहारेनि हुन्छ ठुल्दाइको त ३५ बर्षको एकुसुपरिएनस छ नि
Read Full Discussion Thread for this article