Posted by: G.Bush.Jr. July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
भ्यागुते, म्यारो एउठा छ्योरी ठिम्रो फ्यान भोइछे क्या, उसको हार्ट ब्रेक नगरन त्यसथरि, मोलाइ र लाउरा बुडिलाइ हर्ट हुन्छ नि। प्लीऽऽज, आइ एप्रिसिएट! मेरो छोरी पोनि नाखमा बुलाकी लाउछे, ओस्ति नेफाल घुम्न जाँदा हामीले गिफ्ट ल्याइदिएखो। आज रातभोरी सुत्दा नि निद्रामै 'भ्यागुते! भ्यागुते!' भोनेर चिच्याई। ओनि लाउरा बुडिले 'वि निड टू ईम्पोर्ट भ्यागुठे फ्राम केन्डाँडा' भनेकी छे। मो ठिम्रो स्वाघतको लागि ठयारी गरेर बोस्छु है! ह्यारी फोट्टर नि खेटी खोजिरहेखो हो?
Read Full Discussion Thread for this article