Posted by: hetterika!! July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हा हा हा भउते, पूण्टेदाईको साली मिलाईदिन्छु रे! "आफू त ठुल्दाई उत्तानो टाङ, कल्ले देला भाङ" भनेको जस्तो! आफुले पट्याउन पा हैन, के मिलाईदिने गुरु मलाई। बरु त्याँ धुरीमा रातो भाले कराको जस्तो छ, निमोठुम!
Read Full Discussion Thread for this article