Posted by: sumanjyu July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
खोइ, कोई पनी आ छैनन्, खुरसानी चपा'र । ठुली र म मात्रै? ३-४ दिन् भा'थ्यो चौतारी च्याउन नपा'को । बिहानदेखि हांसेर Rotfl नै भो, खुरसानी चपा'र । भऊते (राम्ररी भौते कसरी लेखने?)ले दामी टुक्का बनाएछ। अर्को पटकको चौतारीमा टुप्पोमै राख्नु पर्छ है, खुरसानी चपा'र । अर्को एक दुई चोटीलाई पनि पुग्ने भो । मलाई त सारै घत् पर्यो । मलाई त ३,४,७,११,१६ र २० ले ज्यादै छोयो । हन कसरी जान्या हो लेख्न त्यस्तो, मानें बा, खुरसानी चपा'र । ठुली, आज च्या मा चोपेर के खायौ त? चित्रे, हरि, ग्वांचे, ठुल्दाई, दुर्गे दिदि (हो कि भाउजु), चने, भौते, बिर्खे, ठुली, मास्टर्नी मैयाँ, (को को, को को) सबैलाई बिर्खे माईलाको बुधबारे सुप्रभात् कालीन जदौ, खुरसानी चपा'र ।
Read Full Discussion Thread for this article