Posted by: Poonte July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
अस्ति हामी भ्याउसिनाँ पुगेको ठाम। Lake George, NY माछापुछ्रे मत्र थिएन, नत्र पोखरा लेक साईड जस्तै ला'यो मुलाई त। लेक साईड भुन्दा सफा र बिकसित हुन त स्वभाविकै हो। त्यो तालाँ Paragliding, boating, water skiiing,, cruise boating, आदि हर्ने र'चन। आफू त cruise मत्र गरियो -- बाँकि गर्न ऊनी डराईन्। यो फुटा चईं नजिकै को Prospect Mountain मा २ घण्टा hiking गरेसि टुप्पाऽट खिचेको। ठाडो उँभो लाउन पर्नि, गाम गा'को याद आ'थ्यो।
Read Full Discussion Thread for this article