Posted by: hetterika!! July 10, 2007
Login in to Rate this Post:
0
?
पर्बते बाजे रे, एउटा पाउच प्या छैन झ्याप भएर लड्दा रचन। जिउ सिउ तिर नि पोखे जस्तो छ, तेई स्मेल अको होला। ऊखानाँ के को स्मेल हुनु हो?
लु अब जाम दुईजानै भउत्या घर तिर, उस्का धुरीआँ रातो भाले कराछ रे, निमोठेर सितन बनाउन हुन्छ।