Posted by: CaMoFLaGeD July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ओहो मिसले दामी कविता लेख्नु भएछ! हरे!! मलाई कविता लेख्न किन आउदैन? मिस, कविता लेख्ने वेवसाइटको लिन्क भए यसो पठाइदिनुस न! :डि भौतेकाजीले स्कूलाँ परेवा कराएको त सुन्न सकेका थिएनन्, रातो भाले कराएको के सुन्न सक्लान्। हे हे हे, हैन त पाट? :पि हरितालिके बाबु, क्यार्न यस्तो सोझो मान्छे भउतेसङ हो मा हो मिलाउछौ? चौतारीमा म पछि को सोझो मान्छे भनेकै तिमी हौ! इज्जत जाला है इज्जत! ठुली!! के छ नानु? :डि लोल! उखान दामी हानेछ भउतेकाजीले हा हा हा!!
Read Full Discussion Thread for this article