Posted by: miss_ me July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
धन्यवाद है हउरहुरसप्पैलै जो :) ठूली, मिस दि भनेको सुनेर खुशी लाग्यो, दर्शन तिमीलाइ पनि तिम्रो लागि एउटा नेपाली शब्दकोष (अनलाइन) खोजेर पठाइदिम्ला है । उसो त नेपाली भाषा अउरेजी भाषा भन्दा निकै जटिल छ के ।बोलाइमा र लेखाइमा शब्द हरु जुन तरिकाले गर्न बुझ्न चाह्यो त्यहि प्रकार(type) को भैदिन्छ ॥:) अनिखेरि पर्वत जी , हो भन्या मै लेखेको मै बुझ्दिन :) राहुल्दा हिन्दि बुझ्दिन म । तर कुरो फाइदा जनक र सन्देशमूलक जस्तो लाग्यो है दुर्गी सिस यो गित नै राखुम न मज्जा सुनिन्छ होला :)
Read Full Discussion Thread for this article