Posted by: hetterika!! July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ल पर्बते बाजे, के कुरो गरेको हो के खान लाई बेला चाहियो? भात खान पो ट्याम मिलाउने, दारुलाई के छ र? हाम्ले त अगिनै यामेले ल्याको थ्यो, ड्यूटी फ्रि रे, बोतल रित्याको। हिजोको एउटा श्री पाउच बाँकी छ तेल्ले काम चल्छ भने!
Read Full Discussion Thread for this article