Posted by: Durgesori July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
गाइ त बाध्यो ढुंग्रोमा मोइ छैन मोइ छैन गरीबको चमेलि बोल्दिने कोइ छैन गरीबको बोल्दिने कोइ छैन कोइ छैन गरीबको चमेलि बोल्दिने कोइ छैन रातो भाले धुरिमा करायो करायो गरिबको चमेलि निद सबै हरायो गरिबको निद सबै हरायो हरायो गरिबको चमेलि निद सबै हरायो फेरि पनि जदौ यो बिर्खे माइलाको
Read Full Discussion Thread for this article