Posted by: miss_ me July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते अरे है त हउरहुरसप्पैलाइ राहुल्दा 'समावेसी चौतारी' मनको कुरो गर्नु भओ भन्चु । कुम्लवा गजब लेखिदिनुभएछ हुजुरले अन्तर्वार्ता। मेरो मन बहुत खुश भएछ अन्तरवार्तामा आउने कुरो हरु सृजनाकार कै खुबी हो । जस्ले लेखेको हुन्छ उस्को प्रतिभा हो । म यस प्रतिभाको सम्मान गर्छु । फेरि देवरजिलै सृजना ,प्रतिभा कस्को नाम रे'छ लाग्ला:) तितौराको लागि धन्यवाद है याहु । नेपाल बसाइ कस्तो बित्यो? प्रिती ।चित्रेभाइ हरि, ग्वाचेभाइ दुर्गि सिस,ठुली सप्पै लै जो सोधेकिम है *************************************************** मेरो सानो गनथन है लामो समय पछि :) ' हाम्रो चौतारी' जिवन एक चक्र यो तर बिन्दु जोड्न सकिदैन दिनरात को क्रमभित्र चाहे जति साथ पाउन सकिदैन जो मिल्यो त्यो सौभाग्य सबै सबैले कहा पाउनु ठक्कर अनि प्रहारमा आत्मियता ब्यर्थ घटाउनु त्यसैले , आऊ समाहित होउ भावनामा अनि अखण्ड मित्रतामा थप्दैजाऊ शक्तिहरु हरेकले बन्दैरहोस माला शक्तिपुन्जको थुंगाथुंगा गासिरहोस कालान्तरसम्म अकाट्य डोरी बनेर पराई आफ्नो कहिले थियो टुक्रदाको क्षणहरुमा जोड्ने त भाइ-भाइनै हो जर्जर फाटेको परखालहरुमा जो छ सो अदम्य छ सन्तुलन भित्र पराक्रम मारेर को सक्छ र ? रक्तकणहरुमा रक्तबिज त्यसैले , आऊ समाहित होउ निर्माणमा अनि सिन्चित गरौ प्रेमले मिलाऊ आऊ हातहरु अतिक्रमणकहिले हुनै नपाओस जिवनपर्यन्त मौलाइ रहोस अमोघ प्रेम बनेर
Read Full Discussion Thread for this article