Posted by: भउते July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
नमस्ते सप्पैलाई यो सोझो भउतेको। जिम्माल बा: सन्चै हुनुहुन्छ? हजुरको नलीखुट्टीको के खबर छ नि ? भान्जी: नातिनी कत्री भइन? यसो फोटु टास्नु नि हो। कस्तो हे्न मुन लागिराछ। ठूली: सन्चै छौ? तितौरामा रउसी चोप्ने कि रउसीमा तितौरा चोप्ने? दुर्गी-भावी: आज के पाक्दै छ? चित्रे: एउटा गिलास यता देउ न। यामे: मलाई त तिनपाने। ग्वाँचे: के छ खबर ईरोपको? राहुलदाई: आज अफिस आइयो? लन्च चै के खाइयो? तारेमाम। अरु सप्पै मौन पाठकलाई मङ्गलबारे जदौ यो सोझो भउतेको !
Read Full Discussion Thread for this article