Posted by: Birkhe_Maila July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
खुइयsss! कुम्ले! ए कुम्ले! कुम्ले होsss! तो तमाखु भर भर बाउ, साह्रै जो थाकिओ के रे साउको कामले, भात हसुरेसि झन नाइटै देखुन तल तल ला'र आम्ने! बिदेशको गल्लि गल्लिमा हिँड्डैछु कामको खोजिमा स्वदेशमै फर्कन खोज्छु दाम पैसा केहि छैन गोजिमा मंगलबारे जदौ! यो बिर्खै माईलाको!!
Read Full Discussion Thread for this article