Posted by: hetterika!! July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लु यो यामेले दिउँसै देशीदारु देखाईदेर बित्यास पारो। बोतल हेर्दै सकाई हालुम जस्तो। झ्याईँ पार्या कोशेली हो? सान्नानी रन्थन्नेको रे? ह्याँ आफू हाउस फूलका साथ रन्थन्नेको त आज तीन चार दिन भै सक्यो, बुझि नसक्नु छ। सोझो हुनु नि यो दुनियाँमा केही छैन। हैन त कुम्ले? ठुली, दुर्गे माता, चित्रे,ग्वाँचे सोल्टी लगायत अन्य सप्पैलाई हाई हुक्कु हाई हुक्कु हाई हाई हाई है
Read Full Discussion Thread for this article