Posted by: Yahoooooo July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हेत्तेरीका मैले समाबेसी समाजमा महिला पुरुष भनेर अलग अलग ब्यबाहार गर्न खोजेको हैन क्या । येसो छुट्ट्याइदियो भने झगडा नहोला भनेर मात्रै हो । फेरि सबै यौटैले कुम्ल्याउला भन्ने पिरले मात्रै हो । ग्वाँचे सोल्टी चिठ्ठी घरमाइ पुगेर दिएको हो । सोल्टीलाइ कोसेली भनेर ठुलो खसीको सुकुटी पठाइदिएका छन् ।
Read Full Discussion Thread for this article