Posted by: gwanche July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हो हो.. एकदम मनासीब कुरा गर्नु भो ठुल्दाइ, मेरो समर्थन! एssss तेसो भे'छ है यामे, तेसो भे ! मेरो घरमा चिट्ठी पुर्‍याइदियौ नै होला, अनी घरबाट केइ कोसेली पठा'का छन कि?
Read Full Discussion Thread for this article