Posted by: Rahuldai July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
नियमापत्ति यामे, नियमापत्ति!!!!!!! आजकाल समाबेसी चौतारिमा महिला पुरुष छुट्याउन पाइन्न। पुरुष होस् कि महिला, जो आउछ पहिला। उसको हो त्यो सोम रस, होइन र ग्वांचे र चित्रे सोम्?
Read Full Discussion Thread for this article