Posted by: Yahoooooo July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
के हुनु र चित्रे सबैउस्तै ता हो नि । नेपालको हडताल, बन्दले वाक्कै पार्ने भन्या । यता तिर ठिकै जस्तो छ । चौतारीमा उपस्थित पुरुष समुहको लागी यो ब्यबस्था छ है ।
Read Full Discussion Thread for this article