Posted by: world_map July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हा हा! राहुलदाइ! त्यसो भए कुम्लेले पीत पत्रकारीता(yellow journalism) गर्या हुन् त? पीत पत्रकारिता गरेर भ्रष्टाचारीसँग मीत लाउने, अनि कपोकल्पित गीत गाउनेको कहिल्यै जीत हुन सक्दैन, होइन त? यसप्रति कुम्ले (अल्) पत्रकारको के स्पष्टीकरण छ नि? ओहोऽऽऽ! यामे नि फर्क्यो नेपालबाट! कस्तो भो नेपाल बसाइ? बाटो नभा देशको के छ नि हालखबर? अनि महिला समूहलाइ मात्र तितौरा ल्याइदिया? हामी चैं थूक निली निली मर्ने?
Read Full Discussion Thread for this article