Posted by: Yahoooooo July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तिरिरी मुरली बज्यो काहाँ बज्यो कानैमा छ रन्को || नमस्ते सम्पुर्ण चौतारी बासी गाम्लेहरुलाइ । चुच्चे ढुङो उहि टुङो, लौ आइ पुगियो फर्केर । चौतारीमा भएका महिला समुहलाइ तितौरा ल्याइदियाछु है बाँडेर खानु ।
Read Full Discussion Thread for this article