Posted by: CaMoFLaGeD July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
मंगलबारे जदौ यो सोझो कुम्लेको! मलाई धन्यवाद दिनुहुने सबैजनालाई धन्यवाद छ। त्यो माथी चौतारीको चित्र चाँहि तितौरीले "चौतारी महोत्सव"मा बनाएर राखेको चित्र हो। मैले त्यो चित्रमा 'चौतारी ६२' लेख्ने काम मात्रै गर्‍या हुँ, त्यसैले चित्रकोलागि दिइने धन्यवादको हकदार चाँहि तितौरी हुन्! :-) जिम्माल बा ले भन्नु भए अनुसारको माछाको सुकुटि खाने कार्जेक्रम छ आउने सप्तान्तमा, यहाँहरु सबैलाई चुले निम्तो! :D एकदिन लरकि पाएन भन्दै खुब बरबरायो उस के बाद से हम्रे मदनवा किधर हरायो? बदन दर्द करे हमि सङे मलम छ, फिर से सबको हम्रे सलाम छ, तारेमाम्! :-)
Read Full Discussion Thread for this article