Posted by: CaMoFLaGeD July 10, 2007
Login in to Rate this Post:
0
?
आहा वनमा फुल्यो फुलै फुल
बासना चल्यो मनैमा
नाँचु नाँचु लाग्न थाल्यो
लाली चढ्यो तनमा मेरो
भन्नै नहुने
के रोग लाग्यो नि होसै नहुने
मंगलबारे जदौ यो ठुलीको तर्फबाट!