Posted by: भउते July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हिजो सालीले भावी-जीको गुन्यु-चोली मजेत्रो लाएर आइछे के रे। अनुहार राम्रो सँ देख्न पाइएन। झुक्किएछु, क्यारम त नि ! आबो "भउतेको शंका" भन्ने एउटा पाठ बनाएर चौतारीका सबैलाई मास्टर्नी-भावीले पढाइदिए फेरि फेरि यस्तो हुन्नथ्यो कि भन्छु र ! भावी त भावी नै हुनु भो नि। मेरो रेसपेउट जिम-का-तिम छ। अझ बढी छ भनुम न। देउर-जीको मुख भावीलाई थाहै छ के रे। त्यै भे'र म त त्यो सोरी सोरी भनिटोपल्न नि आवस्यक लाउँदैन के। बोरु सालीको चुल्ठीमा मेरो टुप्पी बाँधेर चौतारीमा झुन्ड्याम्नी भन्नु भा'रेछ। मेरा त हाड हाँस्याछन्, खुशीले। हिजो मैले नि पुन्टे-दाको हवल्दार जाँघे र जिम्माल बा को भक्कु चप्पल ला'र हिनेको। साली-नानीले त कादरखान भन्नी ठानिछन्। अब जुरेली भेट्न जाँदा डेरस चेनज गरेर जानु पर्ने। त्यै बेलामा सालीले देखिछन्। मुन्छे त सलमान नै हो के नि। बोरु तेरे-नाम तेरे-नाम हुन्छ कि झै मानिछु।
Read Full Discussion Thread for this article