Posted by: miss_ me July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
:) नउस्ते देवरजी र नमे हउर हुर यतै कराओन क्यार्न अर्का घर ग'र कराम्छौ ।:) मुइले आवस्यक ठान्दिन स्पष्टिकरण दिन भन्छु र। जो थियो त्यो के जाती मिसपोस्टर थियो अरु कसै बाट । यस्को मतलब 'बाज' मैले चिनेको मुन्छे, अरुलाइ दोस ला'छैन अनि खेरि कुम्ले राउरो फुटा सहितको चौतारी बनाएछौ नि । एउसरे गरेर ल्या हो :) सप्पै ले जो द्या जति आशिष देकिछुम है मुइले नि :)
Read Full Discussion Thread for this article