Posted by: भउते July 9, 2007
Umaar Pachpanka Photu Bachpan ka..:P
Login in to Rate this Post:     0       ?        
चित्रे, यो फोटो तीन बर्स एघार महीनाको हो। भर्खर पाटीमा खरीले कपुरी-क लेख्न सिक्दै थेँ। यतिखेर सरलेको फराकमा समाएर झुण्डिँदै ज्याग्दी-खोलाको तिरमा बयँर खान जान सक्ने भैसक्याथेँ।
Read Full Discussion Thread for this article