Posted by: CaMoFLaGeD July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
सबैजनालाई धेरै धेरै धन्यवाद! हरितालिके: के छ ब्रो खबर? आजकाल कस्तो चल्दैछ गल्फ सल्फ? ठुली: सन्चै छौ? तिमी सङ मैले बोलिन रे? हत्तेरी!! के के भन्छ के के! तिमी सङ नि बोल्दिन त म? भउते: भउते- भाँड रे! लौ दाजु भाई मिलेर पिऔँ जाँड। पून्टे दाईले नि जितिहालेछन् चुनाउ! फर्जी भोट हाल्न नि जानुपरेन क्यारे! राहुलदाई: हिलो ले ढिलो भएपछि यसो एउटा रसिलो कविता वा हँसिली सविता राख्नुपर्यो, तारेमाम्! सान्नानी: सन्चै छौ? दुर्गेसोरी जी: मिठा मिठा खानेकुरा का फोटाहरुपनि हेर्न नपाइने भयो हैन हामीले? सबैजनाले चाख्ने अवसर पाइसकेछन् चित्रे: के छ बाबु हालखबर? च्यान्टीको खबर के छ? च्यान्टीकै गाममा बस्ने गर्या हैन? :-) चना ब्रो: लन्च हान्दिसकेको हो ब्रो ले? आम्बो! के खायो हौ हामीलाईपनि भन्नु न। :पि
Read Full Discussion Thread for this article