Posted by: chanaa_tarkaari July 9, 2007
Login in to Rate this Post:
0
?
नयाँ चौतारी नि बनेछ, कुम्लेको जय होस ।
हन, यो गाम्लेहरु सबैले तो के के जाति काका मामा फुफु के के हुन पाम भन्दै सोझो कुम्लेलै किन लखेट्या होलान के रे, समय आएसिन ज-जस्को भागाँ जे जे छ तो ता बनिहाल्छ के रे, बन्दिन भन्दा नि नबनि सुख्ख पाइन्न के रे ।
अनि गाम्लेहरु हो, के छ ताआआआआआाा