Posted by: hetterika!! July 9, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
लौ ह्याँ त महिला सँगठनको मिटिङ भै रा को पो रै छ। दुर्गेमाताको नाम देख्यो कि खानेकुरो याद आईहाल्छ, अलिअलि लाग्या भोक पनि जागेर आउँछ के! सान्नानी, हाम्लाई चैं बालै छैन? खै मान्जीको फोटो सोटो खिच्या छैन भन्या, टाँसुम न यतातिर! ठुली मलाई नि लाने हो पार्टी?
Read Full Discussion Thread for this article