Posted by: nepalean July 9, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
घरी घरी झुल्कने बानी ले धेरै मेसो पाउदिन के आजकाल । अनि घरी घरी आधों जस्तो बरबरायो गयो । खोइ कुरो कति तल सम्म त पुगो थाहा छैन तर आजकाल दिन ताते जस्तै चौतारी नि तातेको जस्तो मानेको छु। धुलो माटो भे त यसो पानि छरेर ठ्याक ठुक पार्नु हुन्थयो , तर मुन्छे परे पानि छरे गाली खाइने हो कि ? फेरि भउते कपालमा अट्याक गर्न उत्सकाउछ, आफुलाइ त पुन्टे दाइको रोग सरिच, कस्तो आपत । यसो दिमाग घुमाएर ल्याउदा पुरानो कुरोको सम्झना आयो । हुन त आगो ठोसे पछि मात्रै बल्छ रे, तर आगो चै नदन्कनाउ है , सबै बुझ्ने छम के रे ह्या । फेरै पुरानै कुरो, राखुम राखुम भयो के मलाप त ! हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
Read Full Discussion Thread for this article