Posted by: shubha July 8, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
पहिलो पटक रिसाएको जस्ले गरेको होस कहिले माफी दिने छैन :( भद्दा मजाक ठिक लाग्दैन मलाई थाहै थिएन धेरै माया गर्ने दिदी बहिनी दाजुभाइ मात्र हैन मुटु भित्रै छेड्न आउने बाज पनि छन भनेर मेरो तर्फ बाट कहि कतै चौतारीमा कसैलाइ चोट पुगेको भए यहि बाट बाट हात जोडेर माफी माग्छु । उसो त हिजो ठूली ले प्रहार गर्दा कम्ति चोट लागेको थिएन , आज त मर्माहत नै भए :( जादा जादै सप्पै हउरहुरलै नउस्ते अरे है त
Read Full Discussion Thread for this article