Posted by: Nepalki_chori July 8, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
आम्म्मामा................. यो मोरो भौतेले कुन् बेला हाम्रो फोटो खिच्न भ्याका हुन्? एस्सो फोटो खिच्न अगडि भन्न पर्थ्यो नि, अलि कपाल-लुगा मिलाइ आम्ने थिएम नि, अलि ङिच दांत देखाउने थिएम ओ इ नमे के छ हो? काचा स्वाउ खुवाएर झन् अंिलो बनाइदिने? हे हे हे तिम्रो आइडिया फ्लोप ल ज्जा !!! ह्वां हाम्रा पून्टे दाजु ले चुनाउ जितिसके, गाम्ले हरु सब् के हेर्दै बसेका? ल छिट्टो फुलमाला अबिर हात मा लिएर लाम लाएर बस्नु त
Read Full Discussion Thread for this article