Posted by: Gunte July 8, 2007
Login in to Rate this Post:
0
?
हे हे भौते गोरूले मेलो फोटू नि किच्न भ्याछन्। पून्टे मामा चुनाउ जित्न व्यस्त भाकोले मलाइ हेर्न नभ्याका होलान्।
मोइले भौते गुरूको फोटू पुरानो धागोबाट चोरेर ल्याकोछु। हेर्ने हो?