Posted by: world_map July 8, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
के हुँदैछ? आइतबारे भातकालीन(भात खाने) जदौ!
लाग्दछ मलाइ रमाइलो
मेरै पाखा पखेरो
हिमालचूली मुन्तिर
पानी भर्नै पँधेरो!