Posted by: Birkhe_Maila July 8, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
मै खउँ मै लाउँ सुख सयल वा मोज म गरुँ म हासुँ मै नाचुँ अरु सब मरुन दुर्बलहरु भनि दाह्रा घस्ने अबुझ शठ देखि छक परि चीता खित्का छोडि अभयसित हाँस्यो मरिमरि!! सबैले एउटै तरिकाले बुझे मात्र युद्ध हुन्छ। कुनै एक पक्षले मात्र भए नि कुरोलाइ सहि तरिकाले बुझ्ने हो भने युद्ध हुँदैन!! जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article