Posted by: भउते July 8, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो कुम्लेले फेरि मुन्छे मर्या ठाम्मा बजाउनी जस्तो गरेर बाँसुरी बजाएर चौतारी नै बाङ्गिएछ। यो बाङ्गिएको चौतारीमा छिरेसि' कसलाई के को सिधा कुरो अर्न मुन लाग्थ्यो र। पैले यो सोझ्याम्।
Read Full Discussion Thread for this article