Posted by: भउते July 8, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
ठूलु, जस्ले जे भने पनि सजिलो उत्तर : जो जे छ त्यै छ। कसले के भनेर को के हुन्छ र ! यो सुमन-जीले फेरि किन घ्यू थपेर हिँडेको होला। चौतारी यसै त भुङ्रोले कोही नजिक पर्न नसकिने भै'राछ।
Read Full Discussion Thread for this article