Posted by: भउते July 7, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
थुल्ननी र भावी-जीको दोहोरी गएछ। जावस जावस ! मलाइ त यो झगडा गरेको हेर्न सारै मुन पर्छ के। सानै देखि साँढे जुधाको, भाले जुधाको हेर्न सारै मुन पर्ने। थुल्ननी, कपालमा क्याप लगाएर आउ है। भावी जी त सिधै कपालमा एट्याक दिनुहुन्छ नि।
Read Full Discussion Thread for this article