Posted by: miss_ me July 7, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
:) नमस्ते है हउरहुरलै पर्वतबाउ के प्रष्न होला भन्छु र ? हानम्न प्रष्नले म नि झटारो फर्काम्ला:) राहुल्दा हजुरको ले कस्तो मार्मिक कथा राख्नु भएको दुखद अन्त्य :( जिम्माल बा ! ।खुच्चिगं ! 'i think tapai je kuralai ni negatively linu huncha jasto lagyo' ठूलु, really ,i do:) thanks for your comment तइ भ'र त बुढेसकाल लाग्या छ बाबै :P अब देखी i will try to be possitive hai ta :) तिमी किन कवाफ हड्डि नि तिमि त कवाफ मा BMC मिट मसला पो त मेरि प्यारी सिस अनि देवरजी हउर त कस्तो राउरो देखिनु भा दात पनि कस्तो राउरो ।:) अनि त्यो के जाति दात त दुइटा मात्रै सप्पै जो झरिसक्या र'छ के रे गुलियो कुरो पाम्नै नहुनिके तइ भ'र सप्पै दात मा जो किरा लागेच भन्चु । म नि ब्यान देखि जो बुरुस र त्यो जाति मन्जन ले'र देवरजीलै खोजेकिम के रे । तइ अगाडि को दुइटा दात मात्रै झरेको छ अरु त सप्पै जो छ के रे । क्यार्न लाज मान्नू भओ कुन्नि भाविको दाँत माज्दिन नि
Read Full Discussion Thread for this article