Posted by: भउते July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
म पो परेछु मिस्टर चौतारी अनि मिस चौतारी चैँ श्री मास्टर्नी नानी रे ! मास्टर्नी पनि कहिले श्री हुन्छन र जिम्माल बा ! खैर, केही छैन। सर्त अनुसार अब भावी-जीले मलाई ब्रस गरिदिएको हेरुम। भावी, हजुर रिसाउनु भो भने मैले गरेँ है। यति सजिलो उत्तर बताउँदा बताउँदै ठूल्नानीले कति लेखेकी।
Read Full Discussion Thread for this article