Posted by: miss_ me July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
नियमापत्ति फेरि पनि !! संबाददादा बाउ , हन म त पइले नै मिस छु नि मलै त्यो के जाति 'mrs चौतारी तारारमप"" बना'र बढुवा अर्दिनु पर्नेमा :) अब यो बुढेसकालआँ बेला काबड मिस हुनिहोला । 'हजुर्मा चौतारी तारारमप' हुनि बेला निशे बज्जिया ले नि के भन्ला मलै त उसैको पो लाज लाओ हिहिहिहि
Read Full Discussion Thread for this article