Posted by: Birkhe_Maila July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सुचना: अन्रवार्तामा सोधिएको प्रश्नहरुको जवाफ धेरै श्रोताहरुले दिनुभयो। यि सबै जवाफहरु मध्ये सरल र सजिलो जवाफलाई हामिले आज गोला प्रथा द्वारा छानेका छौँ। ल गोला प्रथामा पर्नुहुने पुरुष हुनुहुन्छ- श्रि भाउत भाइ भट्टराई र गोला प्रथामा पर्नुहुने महिला हुनु हुन्छ- श्रि माष्टरनी म्याडाम दुबै जनाले प्रश्नको उत्तरमा मुसुक्क हाँस्नुभयो र जुन आपसि मेलमिलाप बढाउने सबैभन्दा ठुलो हतियार हो भन्ने हामिले बिश्वास गरेका छौँ। त यसले भाउते लाई यो अंकको मिस्टर चौतारि तारारमपम बनाउँछ भने माष्टरनी नानिलाई मिस चौतारि तारारमपम। अब ब्लाइन्ड डेटमा जाने तरखर गर्दा हुन्छ :):)
Read Full Discussion Thread for this article