Posted by: miss_ me July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
:) :) नियमापत्ति! हन संबाददादा बाउ क्यार्न सप्पै जो कटा'र थोरै मात्रै राख्नुभयो ? :) संबाददादाबाउ , उसोभा' मलै मन नपरेओ कुरो हउरलै नि मन नपरेओ र'छ ।जे भ'नि हउरको अरु बिध्देले खुबै रमाइलो गरेओ थियो के रे। यो बिध्देले त झन चौतारी प्रति सप्पै को जो मोहनि लाम्नी भओ भन्चुर । धन्यवात हउरलै :) '“चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो किन लागेको होला र यसको समाधान के होला? “ देवरजीले भन्या जस्तै समाधान चै यहि हो बोल्दा हास्दा भएको कुरो को जिम्बेबार ब्यक्ति त्यो नै हो जो संग संबन्धित घटना घटेको हुन्छ । दोस्रो ब्यक्तिले टाउको थाप्न आउदा खेरि कुरो झन तितो भएर जाने भएकोले कुनै परिस्थिति बाहेक हरु बेला सबैजानाले कुरोलाइ सौहार्द बनाउन तिर लाग्नु पर्छ न कि अप्ठेरो र प्रतिजवाफ प्रतिझटारो । मानवी, देवरजी र पुन्टेदाले भएको कुरोलै महसुस गरेर चौतारीमा सहज वातावरण सृजना गर्नु भएको मा मलाइ त धेरै खुशि लागेको छ (मनमनै भाषण त खतरा घयो नि मिस ) 'यो हल्लाको परिधि भित्र मेरो आवजको महत्व छैन। मलाई हेर्न बनेका आखाहरुमा निस्वार्थ कुनै भाव छैन।' ----नेप्चीदी हजुरको आवाज त निकै सशक्त रे'छ नि । :) सब्बू , हेहेहेहे छी:छीके भ'का हुन भन्चुर अएले का कटेकिटिहुर । अरु लै सोबर हऔ भुन्न आफू चै त्यो के जाति मुहाआआआआआआआँ अर्ने हेर त ब्यान मायालू सापुन ला'र धो'को मुख रात्तै जो पार्दि नक्कलीले अब बेला न कुबेला मुहआआआआआ अर्धै हिड नक्कली अनि पाउलेउ सोबर मुन्छे ,लौ जा जादाजदै सप्पै लो नउस्ते अरेकिम है :)
Read Full Discussion Thread for this article