Posted by: Rahuldai July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लु चना नि भ्याउसिन् मा रे। सब का सब भ्याउसिन् मा गए चौतारि कुर्ने ठुल्दाइ? कुर्ने त कुर्ने यति बेला सबिता कबिता फुर्ने भए पो? भौते को नि जम्बो फुर्सद् जस्तो छ। दर्शन् गरें है परभु। तारेमाम्।
Read Full Discussion Thread for this article