Posted by: chanaa_tarkaari July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
चौतारिआँ त सारो रमैलो भैरा'र'छ के रे । हन यो मिसको अन्तर्वार्ता त सारो राउँरो लायो के रे । बिर्खे जिम्माल लै कति मुखले तारीफ गरम र खै । काँट यस्तो बिद्दे सिकेका हुन हँ । ठुल्दाइ भन्दा ठुल्दाइ, मिस भन्दा मिस, लु अब बाँकि अरुको तुज्जुक नि देखाउनि रे । अनि यो लिस्टाँ पुछारआँ मलै नि घुसा'छन के रे, हा हा हा रमैलो हुनि भ'अछ गाँठे । आफु त अब हाटा अरेर हिनियो, आज बेल्का देखुन पर्सिसम्मन यस्स भ्याउसिन लाउन पारी गाम जान परो के रे । लु रमाईलो अर्दै अरम, म चै शुभ यात्रा ।
Read Full Discussion Thread for this article