Posted by: gaalab July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
म एसलसी पास भएँ!! मलाई पिर्जेन्ट ल्याओ!!!! मेरो सिम्पल लम्मर -- 0410349Q Congratulation...! You have passed in 2nd division!! रे! नपत्याए, चेक गराओ!!! याहुहुहुहुहुहुहुुहुहु http://www.soce.gov.np/ ________________________________________________________________ On a different note, लड्की क: यो लामखुट्टे किन मलाई नै टोक्न आउँछ? लड्की ख: तिम्लाई मन परायो होला नि त! लड्की क: तर यस्तो अँध्यारो कोठामा पनि कसरी थाहा पायो कि म यहीं छु भनेर? लडकी ख: तिमीले क्लोज अप युज गरेकोले राति पनि दाँत टल्किन्छ क्या! त्यही देखेर थाहा पायो होला नि! Moral: दाँतको जसले गर्छ हिफाजत मोती झैं टल्काउँछ रातभरि लामखुट्टे टोक्न आएर दिमाग खराब गराउँछ। खित् खित् खित् ________________________________________________________________
Read Full Discussion Thread for this article