Posted by: भउते July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा' दर्शन अरेँ। हउले त धमाका सुड्डो-एफ एम - ४२० चलाउनु भा'को रे'छ चौतारीमा। रमाइलो लाग्यो। दुर्गी-भावी, के अर्नु त। अब त्यो ४ हप्ताकी चिचिलीलाई दिनको २-४ वटा बर्गर, २-४ वटा पिजा अनि लिटर चारेक कोक ख्वाउ, पैसो म तिरुम्ला भन्न भे'न के रे।
Read Full Discussion Thread for this article