Posted by: shabanam July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सान्स, किन त्यति धेssरै टुथपेष्ट पठाएकोन्त ? खालि खोल पठाउनु भनेको होन्त । "चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो किन लागेको होला" - सोबर केटाकेटीहरु कम भएको ले "यसको समाधान के होला?" - राहुलभाइजस्तो सोबर केटा र सोबर केटा मनपराउने म जस्तो केटीलाइ साथिसाथि बनाउन थाल्ने के, अनि अरु पनि सोबर हुन थाल्छन्त । इहिहिहिहि, लाज लायुss म टाssssssप थोकें ल!!!!!
Read Full Discussion Thread for this article