Posted by: Birkhe_Maila July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
लोल ठुलि र सान्नानि! खोल खोजेर ल्याएछन! हाहाहाहा पुरस्कार कसले जित्यो केहि समय पछि भन्नेछु। उत्तर आइसक्नु पर्ने समय पूर्बि समयको दिनको ठिक ३ बजे! :) ग्वाँचे आज फुर्सदमा हो? शुक्रबार साँझ लागिसकेन त भन्या त्यता त?
Read Full Discussion Thread for this article